Ray 4U
मिस नेपालको फिनाले भदौ १४ मा 

काठमाडौँ, असार ११ गते 
मिस नेपाल २०२५ को  फिनाले भदौ १४ मा गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने भएको छ। आयोजक संस्था 'द हिडेन  ट्रेजर'   मिस नेपाल २०२५ को खोजीका लागि देशका विविन्न सहर जानेछ।  आयोजकले प्रतियोगितामा सहभागी हुन आवेदन आह्वान गरेको छ जस अनुसार सहभागीको  न्यूनतम उचाई ५ फिट ३ इन्च हुनुपर्ने  र उमेरको हकमा १८ देखि २७ वर्षको नेपाली नागरिक हुनपर्ने जनाएको छ।  

Screenshot-2025-06-25-063131-1750813908.png

 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update