अमेरिकामा टिकटक पुन: सञ्चालन

काठमाडौं, माघ ७ गते
अमेरिकामा टिकटक बन्द भएको केही घण्टामा टिकटक पुन: सञ्चालनमा आएको छ | टिकटकले सेवा सञ्चालनका लागि बातावरण बनाएको भन्दै सेवा पुन: सञ्चालनमा आएको छ |
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१ १५:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय