Ray 4U
नेपाली  कांग्रेस स्टार्ट अप र साना माझौला सम्मेलन गर्दै

काठमाडौं, माघ १३ गते

उद्यमशीलता र साना तथा माझौला व्यवसायी विभागले माघ १६ र १७ गते सम्मेलन आयोजना गर्दैछ | कार्यक्रम कांग्रेसको केन्द्रिय कार्यालय सानेपामा आयोजना हुने जनाइएको छ | सम्मेलनको उद्द्घाटन सभापति शेरबहादुर देउबाले गर्नु हुनेछ | 
सामेलनमा ८० भन्दा बढी स्टार्टअपहरुले प्रदर्शनी गर्नेछन भने ६ हजार भन्दा बढी युवा उद्यमी, उद्योगपति, लगानिकर्ता, प्राविधिक तथा विज्ञहरुको सहभागीता रहने विभागले जनाएको छ | 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update