बाबुराम भट्टराई समाजवादी पार्टीको अध्यक्षमा निर्वाचित

काठमाडौं, फागुन १ गते
बाबुराम भट्टराई नेपाल समाजवादी पार्टी ( नयाँ शक्ति ) को अध्यक्षमा निर्वाचित हुनु भएको छ | आज सम्पन्न पार्टीको प्रथम महाधिवेशनमा उहाँले नेत्र प्रसाद चापागाईलाई भारी मतान्तरले पराजित गर्नु भएको थियो | भट्टराईले ७३१ मत प्राप्त गर्दा चापागाईको भने ७३ मत मात्रै प्राप्त भयो |
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१ २३:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय