Ray 4U
चैथो पटक थपिदै नारायणगढ बुटवल सडक निर्माणको कार्य

काठमाडौँ, असार १८ गते 
 नारायणगढ बुटवल सडक निर्माणको कार्य चैथो पटक थपिने भएको छ।  हाल सम्म यस आयोजनाको भौतिक प्रगति ६९ प्रतिशत पुगेको छ। चाइना स्टेट कन्स्ट्रक्सनले २०७५ सालबाट सुरु गरेको यो आयोजना २०७९ सालमा सक्ने लक्ष्यका साथ् सुरु गरेको थियो।  तोकिएको समयमा निर्माण नसकिए पछि २०८१ साल साउन ८ गते सम्मका लागि दोस्रो पटक म्याद पिएको थियो भने सो समयमा पनि काम नसकिदा २०८२ साल साउन ८ गते समय सिमा तोकिएको थियो।  अब तोकिएको समय नजिकिदै गर्दा निमाण कम्पनीले म्याद थपको प्रक्रिया अघि बढाएको जनाएको छ। 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  २२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update