सिद्धबाबाको भौतिक प्रगति ५९. ७३ प्रतिशत

काठमाडौँ, भदौ २ गते
सिद्धार्थ राजमार्गको सिद्धबाबा सुरुङ्गमार्गको भौतिक प्रगति ५९.७३ प्रतिशत पुगेको आयोजना स्रोतले जनाएको छ । हाल यस टनेलमा फ़िनिसिङ्गको काम धमाधम भइरहेको छ । कुल १ हजार ५९ मिटरको मुख्य टनेलको ब्रेक थ्रु यस अघि नै सम्पन्न भईसकेको थियो।
यो आयोजनाको निर्माण चाइनिज कम्पनीले १ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा गरिरहेको छ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०८२ २१:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय