Ray 4U

काठमाडौं, मङ्सिर २२ गते


काठमाडौं महानगरको ३०औ महानगर दिवस तथा ३०० सरसफाई कर्मिहरुको १ बर्ष पुगेको अवसरमा स्वयम्भूमा आज बिशेष सरसफाई कार्यक्रम गरिएको छ | यस कार्यक्रममा महानगरका कर्मचारी , वडाका अध्यक्ष तथा जनप्रतिनिधी, स्थानिय,  महानगर प्रहरीहरु, सरसफाईकर्मीहरुको सहभागीता रहेको थियो |

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update