काठमाडौंका विविन्न स्थानमा पुष ५ गते सम्म दैनिक ४ घण्टा विद्युत अवरुद्ध हुने
काठमाडौं, मङ्सिर २६ गते
विद्युत प्राधिकरणले एक सुचना जारी गर्दै काठमाडौंका विविन्न स्थानमा पुष ५ गते सम्म दैनिक ४ घण्टा बिहान ११ बजे देखी दिउँसो ३ बजे सम्म विद्युत अवरुद्ध हुने जानकारी दिएको छ |
विविन्न ठाउँमा विद्युतिय तार भूमिगत गर्ने कार्यका लागि फिडर सटडाउन गर्न लागेको प्राधिकरणले यसै सुचनामा उल्लेख गरेको छ |

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१ १५:३४
प्रतिक्रिया दिनुहोस्

