पोखरा मुग्लिन सडक पुस २ गते सम्म बन्द हुने

काठमाडौं, मङ्सिर २८ गते
पोखरा मुग्लिन सडक अन्तर्गत शुक्लागण्डकी नगरपालिका - २ कोत्रे खण्डमा पाँच दिनका सडक अवरुद्ध हुने भएको छ | तनहुँ जिल्ला प्रहरी कार्यालयका अनुसार जामुने बजार देखी कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नती गर्न थालिएकाले आज देखि पुस २ गते सम्म बिहान ८ देखि साँझ ६ बजे सम्म सवारी आवगमन बन्द हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ |
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१ १६:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय