Ray 4U
सिस्नेरी - दक्षिणकाली सडक ११ गतेसम्म बन्द रहने

काठमाडौं, पुस ३ गते 

सिस्नेरी - दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द रहने भएको छ | सडक कालो पत्रे गरिने भएकाले सो सडक बन्द हुने भएको हो | यस अवधिमा यात्रा गर्न परे बैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ | 

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update