Ray 4U
आज यी स्थानमा  केहि समय बिजुली कटौती हुने

काठमाडौं पुस ५ गते 

नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिहान १०:३० देखी मध्याह्न १२ ब्जे सम्म बिजुली कटौती गर्ने भएको  छ | थानकोट फिडर अन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेबी, खहरे, दशचोकलगायतका स्थानमा प्राविधिक जडान कार्य गर्नु पर्ने भएकाले यी स्थानहरुमा केहि समय बिजुली कटौती गरिने प्राधिकरणले जनाएको छ |

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update