पृथ्वी राजमार्ग चार घण्टाका लागि बन्द हुने

काठमाडौं पुस ५ गते
नागढुंगादेखी मुग्लिनसम्मको सडक पुस ७ गतेदेखी पुस १३ गतेसम्म दैनिक बिहान ११ बजेदेखी दिउँसो २ बजेसम्म आंशिक रुपमा बन्द रहने नागढुंगा मुग्लिन सडक आयोजनाले जनाएको छ | सडक बिस्तारका क्रममा केही स्थानमा पहाड कटान गर्नुपर्ने भएकाले सडक बन्द गरिने जानकारी एक सुचना मार्फत दिईएको छ |
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१ १३:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय