प्रथम कोटेश्वर महोत्सव सुरु
काठमाडौं, पुस १३ गते
कोटेश्वरको तिनेकुने मैदानमा प्रथम कोटेश्वर महोत्सव सुरु भएको छ | महोत्सव पुस १२ गते र १३ गते सम्म चल्नेछ | महोत्सवको शुभारम्भ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले गर्नुभएको थियो | उहाँले स्थानिय उत्पादनलाई जोड दिन अनुरोध गर्नु भएको थियो | महोत्सवमा विविन्न कलाकारहरुको प्रस्तुति रहेको थियो भने आज पनि विविन्न कार्यक्रम गरि महोत्सव भब्य रुपमा मनाइदैछ |
प्रकाशित मिति: शनिबार, पुस १३, २०८१ ११:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय