Ray 4U
भैरहवामा भूउपग्रहमा आधारित उडान - अवतरण प्रणाली  माघ देखी हुने

काठमाडौं पुस १७ गते

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा माघ १० गतेदेखी भूउपग्रहमा आधारित उडान - अवतरण प्रणाली आरएनपी - एआर  सुरु हुने क्यानले जनाएको छ | आरएनपी - एआर प्राणाली सुरु भएपछि आठ सय मिटर भिजिबिलिटीमा नै अबतरण गर्न सकिने जनाइएको  छ  | यो प्राणाली सुरु भएपछी हिउँदको समयमा पनि नियमित उडान गर्न सहज हुने क्यानले जनाएको छ |   

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update