Ray 4U
आइपिओ जारी गर्दै स्काइवाक टावर 

काठमाडौं, पुस २८ गते 

काठमाडौंमा रहेको स्काइवाक टावरले आइपिओ जारी गर्ने भएको छ | कम्पनीको ७ औँ वार्षिक साधारण सभा बैठकले आइपिओ जारी गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो  | कम्पनीको संचालक समितीको पुनर्गठन गरि अध्यक्षमा तेज बहादुर सिंह र निर्देशकमा बिष्णुहरि पाण्डेलाई मनोनयन गरेको छ |   

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update