प्रधानमन्त्री र इजरायलका राजदूतबिच भेट

काठमाडौं, माघ ४ गते
प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासबिच शिष्टाचार भेट भएको छ | आज भएको भेटमा द्विपक्षीय सम्बन्ध र आपसीहितका विविध बिषयका साथै सूचना प्रविधी , लगानी , रोजगारी , कृषिको आधुनिकरण, शिक्षा र संस्कृतिका बारेमा विचारविमर्स भएको जनाइएको छ |
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१ १८:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय