दुर्तमार्गमा अग्ला अग्ला पुलहरुको निर्माण धमाधम
काठमाडौं, माघ ७ गते
७०.९७७ कि. मि. लम्बाइको काठमाडौं तराई/ मधेश दुर्तमार्गमा अहिले अग्ला अग्ला पुलको निर्माणसँगै सुरुङमार्गहरुको निर्माण पनि धमाधम भइरहेको छ | राष्ट्रिय गौरबको आयोजना काठमाडौं तराई/ मधेश दुर्तमार्गमा विविन्न ठाउँमा विविन्न प्याकेजहरु बनाएर दुर्तमार्गको निर्माण भइ रहेको छ | नेपाली सेनाको निर्माण व्यवस्थापनामा निर्माण भइरहेको यो आयोजना २०८३ सालमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ |
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१ १७:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय