Ray 4U

काठमाडौं, माघ ८ गते

सन् १९१७ मा बनेको ५०० मिटर लम्बाइको चुरियामाई सुरुङमार्ग नेपालको मात्र नभएर दक्षिण एसियाकै पहिलो मानव निर्मित सुरुङमार्ग हो | २०७२ सालको भुकम्पमा क्षतिग्रस्त  भएको यो सुरुङमार्ग अब भने पुन: निर्माण पछि सर्वसाधारणका लागि खुल्ला गरिएको छ | सुरुङमार्ग प्रवेश गर्न ५ बर्षमुनिका बालबालिकालाई नि : शुल्क रहेको छ भने नेपाली नागरिकलाई ५० रुपैयाँ, विद्यार्थीलाई १० रुपैयाँ, विदेशी पर्यटकलाई १०० रुपैयाँ, चलचित्र ड्कुमेनन्ट्री , म्युजिक भिडियो निर्माणकालागी एक हजार शुल्क तोकिएको छ |

167e1da2-3ea2-4468-b8c1-6acfc5494cbd-1737461391.jpg
 

 

 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update