Ray 4U
ललितपुर महानगरपालिकाद्वारा  साप्ताहिक ट्राफिक सचेतना कार्यक्रको शुभारम्भ

काठमाडौं, माघ १३ गते 

ललितपुर महानगरपालिकाले   साप्ताहिक ट्राफिक सचेतना कार्यक्रको शुभारम्भ गरेको छ | आज ललितपुरका मेयर चिरिबाबु महर्जनले यस कार्यक्रमको शुभारम्भ गर्नु भएको हो | यस कार्यक्रमको मुख्य उदेश्य  जनचेतना फैलाउने र ट्राफिक नियम पालना गराउने रहेको महानगरले जनाएको छ | 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update