Ray 4U
हिमोफिलिया रोगका बिरामीलाई नि: शुल्क औषधी दिईने

काठमाडौं, माघ १० गते 

सरकारले हिमोफिलिया रोगका बिरामीलाई नि: शुल्क औषधी दिने भएको छ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले यसको निर्णय गर्नु भएको हो | निकै जटिल किसिमको यो रोगको उपचारका लागि आवश्यक औषधी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका  संघिय अस्पातल, प्रादेशिक अस्पातलका साथै सरकारी अस्पातलबाट पनि उपलब्ध गराउने जनाएको छ |  

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update