Ray 4U
हिमालय रोडिज भदौ १६ बाटदेखि सुरु हुने

काठमाडौँ, भदौ ८
एडभेन्चर रियालिटी सो 'हिमालय रोडिज' भदौ १६ बाटदेखि सुरु हुने भएको छ।  प्रियंका कार्की, आशिष राना र अनुपबिक्रम शाही ग्यांग लिडरको रुपमा निरन्तरता रहने छ भने दिया मास्केको ठाउँमा पर्वतारोही तथा डानसर कविता नेपालीलाई देख्न पाइनेछ।   

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update