Ray 4U
एसइईको नतिजा सार्वजनिक

काठमाडौँ,असार १३ गते 
यस वर्षको एसइईको नतिजा सार्वजनिक भएको छ।  यो वर्ष एसइईमा ६१ . ८२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। चैत्र ७ देखि १९ गतेसम्म चलेको एसइई परिक्षामा ५ लाख १४ हजार ७१ विद्यार्थीहरु सहभागी थिए। 

Screenshot-2025-06-27-213909-1751039711.png
 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  २१:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update