भृकुटीमण्डपमा सुरु भयो नाडा अटो सो

काठमाडौँ, भदौ ३ गते
काठमाडौँको भृकुटीमण्डपमा आजबाट नाडा अटो सो सुरु भएको छ। आज बाट सुरु भएको नाडा सो भदौ ८ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ। प्रदर्सनमा १२५ भन्दा बढी गाडीहरु राखिएका छन्। यस सोमा पहिलो पटक ह्युमनाइड रोबोट र फ्लाइङ्ग कार पनि सार्वजनिक गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२ १४:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय