नेपाल र चीनबीच सम्झौता

काठमाडौँ, भदौ २ गते
नेपाल र चीनका गाउँबीच 'जीवन्त गाउँ परियोजना' मा सम्झौता भएको छ। चाइना फाउन्डेसन फर रुरल डेभलपेमेन्टको १० औ वार्षिकोत्सवको अवसरमा यो सम्झौता होटेल रेडीसनमा आज सम्पन्न भएको हो।
यस सम्झौतामा ललितपुरको खोकना, गोटीखेल र नुवाकोटको एउटा गाउँ रहेका छन् भने चिनको कोइलुङ्ग ,गउगाङ्ग र प्याङ्गयाङ्ग रहेका छन्। सम्झौताले आगामीदिनहरुमा यी गाउँहरुको अनुभवहरु आदानप्रदान हुने जनाएको छ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०८२ २२:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय