ग्लोबल बैंक युरो मनी अवार्डबाट सम्मानित
काठमाडौँ, भदौ २ गते
ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ। यो अवार्ड बैङ्किङ्ग क्षेत्रको एक प्रतिष्ठित अवार्ड मानिन्छ। ग्राहकलाई दिदै आएको सुविधा लगायत अन्य विधाहरुको मुल्यांकन हेरेर यो अवार्ड दिईने गरिएको छ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०८२ २२:५०
प्रतिक्रिया दिनुहोस्

