२३ सयले बढ्यो सुनको मूल्य
-1720333029.jpg)
काठमाडौँ, भदौ ८
आज सुनको भाउ बढेर प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | शुक्रबार प्रतितोला एक लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो | त्यसैगरि आज चाँदीको मुल्य पनि बढेर प्रतितोला २ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२ १४:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय