Ray 4U
१३ सयले बढ्यो सुन

काठमाडौँ,भदौ ५ गते 
आज सुनको भाउ बढेर प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | बुधबार प्रतितोला एक लाख ९३ हजार ५ सय  रुपैयाँमा कारोबार भएको थियो | त्यसैगरि आज चाँदीको मुल्य पनि बढेर प्रतितोला २  हजार २  सय ९०  रुपैयाँ कायम भएको छ। 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update