Ray 4U
२१ .३0  अंकले बढ्यो नेप्से 

काठमाडौँ, भदौ ९ गते 
आज  नेप्से परिसूचक २१ .३0 अंकले बढेर  दुई हजार ७   सय  ६३   दशमलव १८   को विन्दुमा पुगेर बन्द भएको छ |  आज ३ सय १७  कम्पनीहरुको सेयर ५७   हजार १   सय ५७   पटक किनबेच हुँदा ५   अर्ब ७५   करोड ३२   लाख १९   हजार ६  सय ५२   दशमलव  ७८  रुपैयाँको कारोबार भएको थियो | 

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update