Ray 4U
बालबालिकाको  रोग प्रतिरोधक क्षमता बढाउन स्वर्णप्रासंन थोपा खुवाईदै

काठमाडौँ, भदौ ३ गते  

सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाको  रोग प्रतिरोधक क्षमता बढाउन स्वर्णप्रासंन थोपा खुवाउने भएको छ।  यो कार्य भदौ ५ गतेदेखि सुरु हुने जनाइएको छ।  यो खोपले बालबालिकाको शाररिक , मानसिक र रोग प्रतिरोधात्मक क्षमता बढाउने मान्यता रहेको छ।  
 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update