ललितपुर महानगरले जडान गर्यो अर्ली वार्निंग प्राणाली
काठमाडौँ, भदौ ८
ललितपुर महानगर्पालिकाले वडा नम्बर २८, कर्मनाशा पुल र वडा नम्बर ४ नक्खु खोलामा अर्ली वार्निंग प्राणाली जडान गरेको छ। हाल यो प्रणाली महानगरको २ ठाउँमा जडान गरिएको र भविष्यमा जडान गर्नु पर्ने अवस्थामा त्यो पनि गरिने महानगरका मेयर चिरिबाबूले बताउनु भएको छ। करिब २ किलोमिटरसम्म आवाज सून्नसकिने यो मसिनको जडानले बढीजन्य विपतको पुर्वजानकारी दिनेछ भने आमसर्वसाधारणलाई सोहि अनुरुप सचेत रहन मद्धत पुग्नेछ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२ १४:३८
प्रतिक्रिया दिनुहोस्

