स्वस्तिमा पुनः इसेवाको ब्रान्ड फेस

काठमाडौँ,भदौ ५ गते
स्वस्तिमा खड्का पुनः इसेवा ब्रान्ड फेस नियुक्त हुनु भएको छ। इसेवाले सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरेर देशभर रेमिटेन्स सेवा प्रदान गर्दै आइरहेको छ।
प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२ १४:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय