बुटवल उपमहानगरपालिकाले नि: शुल्क तालिम दिने
काठमाडौँ,भदौ ५ गते
बुटवल उपमहानगरपालिकाले नि:शुल्क तालिम प्रदान गर्ने भएको छ। ९ वटा विधामा तालिम दिन लागेको उपमहानगरपालिकाले उमेरको हद भने १६ देखि ४० बर्ष राखेको छ। सूचना प्रकाशनको मिति २०८२ /०५/०१ रहेको छ भने निवेदन दिने अन्तिम मिति २०८२ / ०५ / १५ रहेको छ।
प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२ १४:५१
प्रतिक्रिया दिनुहोस्

