Ray 4U
लिग -२ एकदिवसिय सिरिजका लागि नेपाली टोलि घोषणा

काठमाडौँ, कार्तिक १ गते 

युएईमा यहि कार्तिक ९ गते देखि 19 गतेसम्म ICC MENS CWC LEAGUE 2 आयोजना हुदैछ ।  यस सिरिजका  लागि क्यानले नेपाली टोलीको  घोषणा  गरेको छ।  यो एकदिवसिय त्रिकोणात्मक सिरिज नेपाल , युएई र अमेरिकाबीच हुदैछ। 

squad-1760795623.jpg
 

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update