Ray 4U
महिला फुटबल टोलीको घोषणा

काठमाडौँ, कार्तिक १ गते 
एन्फाले यु -२० राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेको छ।  खेल कार्तिक ७ गते इरानमा हुनेछ भने १० गते भारतमा हुनेछ।  मुख्य प्रशिक्षक नविन न्यौपानेले प्रशिक्षणमा रहेका खेलाडीहरुबाट अन्तिम टोलीको घोषणा गर्नुभएको हो।  

football-1760799706.jpg
 

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update