Ray 4U
पहिलो पटक भारत बन्यो आइसिसी  महिला विश्वकपको विजेता

काठमाडौँ, कार्तिक १७ गते 
भारत पहिलो पटक आइसिसी महिला विश्वकपको विजेता टोलि बनेको छ। दक्षिण अफ्रीकालाई ५२ रनले पराजित गर्दै भारतले विश्वोकप जितेको हो।  मुम्बईको डीवाई पाटिल स्पोर्ट्स एकेडेमीमा भएको खेलमा भारतले २९९ रनको लक्ष्य दिएको दक्षिण अफ्रिकी टोलि ४५.३ ओभरमा अल आउट हुदै २४६ रनमा समेटिकेको थियो।  

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update