टुडिखेलमा निशुल्क लाईभ क्रीकेट ( फोटो फिचर )
नेपाल १० वर्ष पछी T20 विश्वकप खेल्दैछ । त्यही अवसरमा काठमाडौं महानगरपालिकाले नेपालको पहिलो खेल टुँडिखेलबाट प्रत्यक्ष प्रशारण गर्दैछ । साझ छ बजे बाट टुँडिखेलमा प्रवेश नि:शुल्क गरिएको छ ।
-1717508512.png)
-1717508509.png)
-1717508509.png)
-1717508505.png)
-1717508504.png)
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१ १९:३१
प्रतिक्रिया दिनुहोस्

