Ray 4U
३९.७० अंकले बढ्यो नेप्से

काठमाडौं, मङ्सिर १२  गते 

आज नेप्से परिसूचक ३९.७० अंकले बढेर दुई हजार ७  सय ५६  दशमलव ३६ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय १६ कम्पनीहरुको एक   करोड ७१   लाख ८३  हजार आठ सय ५४ कित्ता सेयर ८९ हजार पटक किनबेच हुँदा ९ अर्ब ३१  करोड २९  लाख ३४  हजार ८   सय ४०   दशमलव ३६  रुपैयाँको  कारोबार भएको थियो |

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update