८.३० अंकले घट्यो नेप्से
-1718296543.jpg)
काठमाडौं, मङ्सिर १३ गते
आज साताको अन्तिम दिन नेप्से परिसूचक ८.३० अंकले घटेर दुई हजार ७ सय ४८ दशमलव ०५ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय ७ कम्पनीहरुको एक करोड ६६ लाख ६३ हजार तीन सय ५५ कित्ता सेयर ८३ हजार एक सय २८ पटक किनबेच हुँदा ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार ३ सय ७३ दशमलव १३ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१ १५:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय