Ray 4U
महानगरले जारी गर्‍यो मापदण्ड विपरीतका संरचना हटाउने सम्बन्धी सूचना

काठमाडौं, मङ्सिर १५ गते 

काठमाडौं  महानगरपालिकाले  एक सूचना जारी गर्दै विद्युत प्रसारण लाइन मुनि र दायाँबायाँ मापदण्ड विपरीतका संरचनाहरु  ३५ दिन भित्र हटाउन अनुरोध गरेको  छ  |

 

468725237_897348139239406_2887576147735044419_n-1732930398.jpg
 

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update