१९.९७ अंकले बढ्यो नेप्से

काठमाडौं, मङ्सिर १७ गते
आज नेप्से परिसूचक १९.९७ अंकले बढेर दुई हजार ७ सय ५८ दशमलव ०४ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय १४ कम्पनीहरुको दुई करोड ३० लाख ११ हजार तिन सय ६१ कित्ता सेयर एक लाख ३ हजार चार सय ८१ पटक किनबेच हुँदा १० अर्ब ५४ करोड १७ लाख ४६ हजार ५ सय ६४ दशमलव ०७ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१ १७:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय