Ray 4U
एक हजारले बढ्यो सुनको मुल्य

काठमाडौं, मङ्सिर १८  गते

आज  सुन तोलामा एक हजारले बढेर  एक लाख ५०   हजार ३   सय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यसैगरी आज चाँदीको मुल्य पनि ३०   रुपैयाँले बढेर  एक हजार आठ सय ४५   रुपैँया निर्धारण गरिएको छ | 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  २२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update