Ray 4U
२४.९७ अंकले घट्यो नेप्से

काठमाडौं, मङ्सिर १९   गते

आज  नेप्से परिसूचक २४.९७ अंकले घटेर  दुई हजार ७  सय ५०  दशमलव ८७ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय २० कम्पनीहरुको दुई  करोड ३  लाख ३२ हजार ६६  कित्ता सेयर ९६   हजार ६ सय ७७ पटक किनबेच हुँदा ९अर्ब १३ करोड २४  लाख ६८ हजार ९  सय ६  शमलव ७७  रुपैयाँको  कारोबार भएको थियो |

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  २३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update