१५.९३ अंकले घट्यो नेप्से
-1718296543.jpg)
काठमाडौं, मङ्सिर २० गते
आज नेप्से परिसूचक १५.९३ अंकले घटेर दुई हजार ७ सय ३४ दशमलव ९३ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय ७ कम्पनीहरुको एक करोड ६७ लाख ९७ हजार ७ सय २७ कित्ता सेयर ८७ हजार ४ सय ७६ पटक किनबेच हुँदा ८ अर्ब ३६ करोड ९६ लाख ८७ हजार चार सय २ दशमलव ७२ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१ १५:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय