दोहोरो अंकले घट्यो नेप्से
-1718296543.jpg)
काठमाडौं, मङ्सिर २३ गते
आज साताको पहिलो दिन नेप्से परिसूचक ४५.९३ अंकले घटेर दुई हजार ६ सय ८९ दशमलव ९३ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय २१ कम्पनीहरुको एक करोड ७३ लाख ९२ हजार २ सय ४४ कित्ता सेयर ८१ हजार ४ सय ४ पटक किनबेच हुँदा ७ अर्ब ४६ करोड ३ लाख ४ हजार ९ सय ९९ दशमलव ५५ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१ १६:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय