Ray 4U
रोहित चम्किदा लुम्बिनिको पहिलो जित

काठमाडौं, मङ्सिर २५ गते

त्रिवी मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको आज भएको  खेलमा लुम्बिनिले चितवनलाई ३३ रनले हराएको छ |  आज जितेको लुम्बिनि यस अघिका सबै खेलमा हारेको थियो | 

 एक सय ६८ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३४ रनमा समेटिएको थियो |    टस हारेर   पहिले ब्याटिङ गरेको लुम्बिनीले   निर्धारित २० ओभरमा ६  विकेट गुमाउँदै एक सय ६७  रन बनाएको थियो |पहिलो जित सगैँ लुम्बिनिले ५ खेलबाट दुई अंक बनाएको छ |  

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update