तोलामै २ हजार एक सयले बढ्यो सुन
-1720333029.jpg)
काठमाडौं, मङ्सिर २५ गते
आज सुन तोलामै २ हजार एक सयले बढेर एक लाख ५२ हजार दुई सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यसैगरी आज चाँदीको मुल्य पनि ६० रुपैयाँले बढेर एक हजार नौ सय २५ रुपैँया निर्धारण गरिएको छ |
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१ १५:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय