६.३२ अंकले घट्यो नेप्से
-1718296543.jpg)
काठमाडौं, मङ्सिर २५ गते
आज नेप्से परिसूचक ६।३२ अंकले घटेर दुई हजार ६ सय ६९ दशमलव ८२ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय ३ कम्पनीहरुको ८७ लाख ६८ हजार पाच सय ६६ कित्ता सेयर ५२ हजार ७ सय ५ पटक किनबेच हुँदा ४ अर्ब ४१ करोड ३३ लाख २० हजार २ सय ९० दशमलव ८१ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१ १५:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय