Ray 4U
फोहोरमैला बाले कारवाही गरिने

काठमाडौं, मङ्सिर २५ गते 
काठमाडौं महानगरपालिकाले खुला रूपमा फोहोरमैला बाल्न निषेध गरिएकोबारे अत्यन्तै जरूरी सूचना निकालेको छ |खुला रूपमा प्लास्टिकजन्य फोहोरमैला तथा अन्य फोहोर जलाउँदा वायु प्रदूषणका तथा जनस्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने भएकाले यस्तो कार्य नगर्न महानगरले अनुरोध गरेको छ | यस्ता कार्य गरिएको पाईएमा कानुन बमोजिम करवाही गरिने पनि यसै सुचनामा उल्लेख गरिएको छ |   
 

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  २१:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update