तोलामै २ हजारले बढ्यो सुन
-1720333029.jpg)
काठमाडौं, मङ्सिर २६ गते
आज सुन तोलामै २ हजारले बढेर एक लाख ५४ हजार दुई सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यसैगरी आज चाँदीको मुल्य भने स्थिर रहेको छ | चाँदी तोलाको एक हजार नौ सय २५ रुपैँया निर्धारण गरिएको छ |
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१ १५:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय