२.९५ अंकले बढ्यो नेप्से

काठमाडौं पुस २ गते
आज नेप्से परिसूचक २.९५ अंकले बढेर दुई हजार ६ सय ३३ दशमलव ८७ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय १८ कम्पनीहरुको ८९ लाख ३९ हजार तीन सय ४८ कित्ता सेयर ५३ हजार ९ सय ५७ पटक किनबेच हुँदा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार ७ सय ४० दशमलव ५२ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: मंगलबार, पुस २, २०८१ १७:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय